Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

सातै प्रदेशको बजेट प्रस्तुत हुँदै, कोरोना नियन्त्रणमा प्राथामिकता

2021-06-15 12-06 | Hamro Biratnagar                  

A+ A A-

काठमाडौँ, १ असार । सात वटै प्रदेशले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दैछन् ।

प्रत्येक वर्ष असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधानअनुसार बजेट पेश गर्न लागिएको हो ।

सोमबार प्रदेश १, वागमती र लुम्बिनीमा दिउँसो तीन बजे बजेट वाचन हुने छ । प्रदेश २, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा दिउँसो ४ बजे बजेट भाषणको तयारी छ । त्यस्तै, बजेट भाषणअघि गण्डकी र कर्णालीमा आजै नीति तथा कार्यक्रममाथि मतदान पनि हुने कार्यक्रम छ ।

यसपालिको बजेट सबै प्रदेशले कोरोना नियन्त्रण तथा रोकथामलाई विशेष प्राथामिकतामा राखेका छन् ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय