Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

झापाको बुद्धशान्तिमा करेन्ट लागेर एक महिलाको मृत्यु

2021-06-15 03-06 | Hamro Biratnagar                  

- सांकेतिक तस्वीर -
A+ A A-

विराटनगर : झापाको बुद्धशान्ति गाऊपालिका ३ राजाटोल शितल बस्ती बस्ने ४८ बर्षीय विष्णुमाया बासकोटाको हाती जोगाउन राखेको करेन्टमा परी मृत्यु भएको छ ।

आज बिहान साढे ५ बजे घर नजिक आफ्नै खेतबारीमा जंगली हात्ती नआओस भनेर राखेको बिजुलीको नाङगो तारमा करेन्ट लागी घाईते भएकी उनको बिर्तासिटी अस्पतालमा बिहान साढे ६ बजे मृत्यु भएको हो ।

घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमणीबाट थप अनुसन्धान भईरहेको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय