Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

प्रदेश १ : उर्जा तथा सिँचाइका लागि तीन अर्ब १५ कारोड

2021-06-15 04-06 | Hamro Biratnagar                  

A+ A A-

विराटनगर, १ असार । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षको बजेटमा उर्जा तथा सिँचाइका लागि तीन अर्ब बढी बजेट विनियोजन गरेको छ।

मंगलबार प्रदेशसभाको बैठकमा आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले उर्जा तथा सिँचाइका लागि तीन अर्ब १५ करोड रुपैयाँ बजेट बिनियोजन गरेको जानकारी दिए ।

उनले ‘प्रदेशको पानि प्रदेशकै जनताको लगानी’ भन्ने मुल नाराका साथ जनतालाई उर्जा क्षेत्रको लगानीमा आकर्षित गर्ने बताए ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय