Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

निषेधाज्ञाको अवधिमा कर नतिर्ने सर्वोच्चको आदेश खारेज

2021-06-15 07-06 | Hamro Biratnagar                  

A+ A A-

काठमाडौं, असार १ : निषेधाज्ञा वा बन्दाबन्दी लागू भएको समयावधिसम्म मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला नगर्नेर्लाइ जरिवाना असुल नगर्न सर्वोच्च अदालतले सरकारलाई गरेको यसअघिको आदेश मंगलबार खारेज भएको छ ।

मा. न्या. डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले सो आदेश मंगलबार खारेज गरेको छ । अर्थ मन्त्रालयले आर्थिक ऐन २०७७ को दफा १९ अनुसार दिने समयसम्म मात्र जरिवाना छुट पाउने आदेशमा भएको व्यहोरा तल  उल्लेख छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय