Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

पूर्वप्रधानमन्त्री खनाल थप उपचारको लागि आज दिल्ली जाँदै

2021-06-16 10-06 | Hamro Biratnagar                  

A+ A A-

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल उपचारका लागि आज दिल्ली जानुहुने भएको छ ।

केही दिनअघिबाट अस्वस्थ बन्नु भएका नेता खनाल भारतको दिल्लीस्थित एपोलो अस्पतालमा जानुहुने बताइएको छ । उहाँले यसअघि पनि सोही अस्पतालमा उपचार गराउदै आउनु भएको थियो । उहाँ बुधबार मध्यान्न दिल्ली उड्ने तयारी भएको उहाँको सचिवालयले जनाएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय