Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

वर्षाका कारण पोखरामा सडक भासियो

2021-06-16 12-06 | Hamro Biratnagar                  

A+ A A-

अविरल परेको वर्षाको कारण सडक भासिएको छ । पोखरा ३ नदीपुर प्रहरी बिट अगाडि सडक भासिएको हो । उक्त्त सडक भासिँदा ना ८ ख २४२३ नम्बरको ट्रक सडकमा नै भासिएको छ ।

उक्त्त ट्रकलाई निकाल्ने कार्य जारी रहेको बताइएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय