Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

बाढिपहिरोले क्षति पुर्याएको ठाउँमा राहत तथा उद्दारमा जुट्न अनेरास्ववियुको निर्देशन

2021-06-16 12-06 | Hamro Biratnagar                  

A+ A A-

अविरल वर्षापछि भएको बाढी पहिरोबाट भएको जनधनको क्षतीको न्युनिकरण गर्न अनेरास्ववियुले आफ्नो नेता कार्यक्रर्तालाई निर्देशन दिएको छ ।

अनेरास्ववियु संयोजक ऐन महरले आज फेसबुक मार्फत निर्देशन दिएका हुन् ।

उनले लेखेका छन्, देशभरी बाढिपहिरोले क्षति पुर्याएको ठाउँमा राहत तथा उद्दारमा जुट्न अनेरास्ववियु का सम्पुर्ण साथिहरुलाई हार्दिक आग्रह गर्दछु ।

त्यस्तै उनले अनेरास्ववियु केन्द्रिय कमिटीको टोलि मेलम्चीको बाढिपिडितहरुको उद्दार तथा राहतको लागि खाद्य सामाग्री ,स्वास्थ्य टोलि त्रीपाल सहितका सामाग्री सहित अहिले १ बजे प्रस्थान गर्ने पनि बताएका छन् ।

 


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय