Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

आज सुनको मुल्य घट्यो

2021-06-16 04-06 | Hamro Biratnagar                  

- प्रतिनिधिमूलक तस्वीर -
A+ A A-

काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य घटेको छ । मंगलबार स्थिर रहेको सुनको मुल्य आज प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार तेजाबी सुनको मुल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

बुधबार चाँदीको मुल्य भने ५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला आज १३ सय ६० रुपैयाँमा खरिद विक्रि भएको महासंघले जनाएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय