Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

७८ बर्षीय बृद्धको लडेर मृत्यु

2021-06-16 02-06 | Hamro Biratnagar                  

A+ A A-

विराटनगर, २ असार । सोलुखुम्बु थुलुङ दुधकोशी गाउपालिका ४ क्यामे का ७८ बर्षीय अगम शेर राईको लडेर मृत्यु भएको छ ।

आज बिहान के कुन समयमा घरबाट हिडेका राईको घर नजिकै पैनीको डिलमा चिप्लिएर लडी मृत अबस्थामा बिहान ९ बजे फेला परेका हुन ।

घटनास्थलमा प्रहरी चौकी सुकेपोखरीबाट खटिएको प्रहरी टोली रहेको छ भने थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय सोलुबाट प्रहरी टोली खटि गएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय