Hamro Biratnagar Media Network
24 Jul 2021९ श्रावण २०७८, शनिबार

मंगलबार विराटनगरमा ६३ जना संक्रमित थपिए, कुन वडामा कति संक्रमित ?

2021-06-16 06-06 | Hamro Biratnagar                  

A+ A A-

विराटनगर, २ असार । मंगलबार विराटनगरमा ६३ जना संक्रमित थपिएका छन् । योसँगै विराटनगरमा सक्रिय संक्रमितको संख्या ३ हजार पुगेको महानगरले जनाएको छ । विराटनगरमा हालसम्म ६ हजार ६ सय ५ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज विराटनगरमा कोरोना संक्रमणबाट ० जनाको पनि मृत्यु भएको छ । यो सँगै विराटनगरमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३२ पुगेको महानगरपालिकाले जनाएको छ ।

कुन वडामा कति संक्रमित ?

–विराटनगर १ मा ९ जना

–विराटनगर २ मा १ जना

–विराटनगर ३ मा ११ जना

–विराटनगर ४ मा ३ जना

–विराटनगर ५ मा ९ जना

–विराटनगर ६ मा १ जना

–विराटनगर ७ मा १ जना

–विराटनगर ८ मा ९ जना

–विराटनगर ९ मा १ जना

–विराटनगर १० मा ५ जना

–विराटनगर ११ मा २ जना

–विराटनगर १२ मा ० जना

–विराटनगर १३ मा ० जना

–विराटनगर १४ मा १ जना

–विराटनगर १५ मा ३ जना

–विराटनगर १६ मा ० जना

–विराटनगर १७ मा ४ जना

–विराटनगर १८ मा ० जना

–विराटनगर १९ मा १ जना

र स्थानीय तह नखुलेको २ जनामा संक्रमण देखिएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय