Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

आज प्रतितोला ११०० ले घट्यो सुनको मूल्य

2021-06-17 12-06 | Hamro Biratnagar                  

प्रतिनिधिमूलक तस्वीर
A+ A A-

३ असार, काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ। आज सुनको मूल्य तोलामा ११०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, आज तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

आज चाँदीको मूल्य पनि तोलामै २० रुपैयाँ घटेर १३४० रुपैयाँ कायम भएको छ।


सम्बन्धित खबर