Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

बिहिबार विराटनगरमा ८३ जना संक्रमित थपिए, कुन वडामा कति संक्रमित ?

2021-06-17 07-06 | Hamro Biratnagar                  

A+ A A-

विराटनगर, ३ असार । बिहिबार विराटनगरमा ८३ जना संक्रमित थपिएका छन् । योसँगै विराटनगरमा सक्रिय संक्रमितको संख्या ३ हजार ७९ जना पुगेको महानगरले जनाएको छ । विराटनगरमा हालसम्म ६ हजार ६ सय ९ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज विराटनगरमा कोरोना संक्रमणबाट ० जनाको पनि मृत्यु भएको छ । यो सँगै विराटनगरमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३२ पुगेको महानगरपालिकाले जनाएको छ ।

कुन वडामा कति संक्रमित ?

–विराटनगर १ मा ६ जना

–विराटनगर २ मा २ जना

–विराटनगर ३ मा ८ जना

–विराटनगर ४ मा ६ जना

–विराटनगर ५ मा १२ जना

–विराटनगर ६ मा ५ जना

–विराटनगर ७ मा ७ जना

–विराटनगर ८ मा ११ जना

–विराटनगर ९ मा १ जना

–विराटनगर १० मा २ जना

–विराटनगर ११ मा ४ जना

–विराटनगर १२ मा ९ जना

–विराटनगर १३ मा २ जना

–विराटनगर १४ मा ३ जना

–विराटनगर १५ मा १ जना

–विराटनगर १६ मा ० जना

–विराटनगर १७ मा १ जना

–विराटनगर १८ मा १ जना

–विराटनगर १९ मा १ जना

र स्थानीय तह नखुलेको १ जनामा संक्रमण देखिएको छ ।


सम्बन्धित खबर