Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

अनेरास्ववियुले ब्यानर राखेर राहत वितरण थालेपछि मेलम्चीमा झडप

2021-06-17 07-06 | Hamro Biratnagar                  

A+ A A-

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा बाढी प्रभावितका लागि राहत वितरणका क्रममा झडप भएको छ ।

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले आफ्नो संगठनको ब्यानर राखेर राहत वितरण थालेपछि स्थानीय र कार्यकर्ताबीच झडप भएको हो ।

पीडितहरुमाथि राजनीति गर्न खोजेको भन्दै स्थानीयले ब्यानर हटाउन खोजेपछि कार्यकर्तासँग धकेला धकेल भएको हो । त्यसलगत्तै प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको छ । अहिले अवस्था सामान्य भएको प्रहरीले जनाएको छ । आक्रोशित स्थानीय ब्यानर च्यातिदिएका छन् ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय