Hamro Biratnagar Media Network
24 Jul 2021९ श्रावण २०७८, शनिबार

बाढी पछिको हेलम्बु बजार (फोटो फिचर)

2021-06-20 09-06 | Hamro Biratnagar                  

A+ A A-

बाढीले आफ्नो घर खेत बगाएपछि खोलाको डिलमा दिक्क मानेर बसेका हेलम्बु चनौटेका वृद्ध ।

पहिरो र बाढीले प्रभावित सिन्धुपाल्चोक जिल्लाको मेलम्ची–हेलम्बु जोड्ने मोटर बाटामा निर्माण गरिँदै ।

सिन्धुपाल्चोकको हेलम्बु, चनौटेका स्थानीय र व्यवसायीहरु बाढीले पुरिएको आफ्नो सामान निकाल्दै ।

सिन्धुपाल्चोकको हेलम्बु, चनौटेका स्थानीय तथा व्यवसायीहरु सुरक्षित स्थानतर्फ आफ्नो सामान सार्दै।

बाढीले घर गोठ बगाएका हेलम्बु, चनौटेका स्थानीयवासी भैँसीलाई सुरक्षित स्थानतर्फ लैजाँदै ।

तस्बिर : प्रदीपराज वन्त/रासस


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय