Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

लडेर बेहोस भएका पुरुषको मृत्यु

2021-06-29 03-06 | Hamro Biratnagar                  

सांकेतिक तस्वीर
A+ A A-

धनगढी सडकमा लडेका एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढीको सेतोपुल नजिक लडेर बेहोस भएका पुरुषको मृत्यु भएको हो ।

बेहोस भएका उनलाई सेती प्रादेशिक अस्पताल पुगाइएको र अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए । उनका अनुसार मृतकको सनाखत भएको छैन् ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय