Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

विराटनगरमा प्रधानमन्त्री ओलीको पुत्ला दहन (फोटो फिचर)

2021-06-30 06-06 | Hamro Biratnagar                  

A+ A A-

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनकारी कदम चालेको भन्दै विराटनगरमा संयुक्त विद्यार्थी संगठनले पुत्ला दहन गरेको छ।

प्रधानमन्त्री ओलीले पुनर्स्थापित संसदलाई पुनः विघटन गरेर प्रतिगामी कदम चालेको भन्दै विपक्षी ५ दलीय गठबन्धनका विद्यार्थी संगठनले संयुक्तरुपमा विराटनगरमा प्रदर्शन गर्दै प्रधानमन्त्री पुत्ला दहन गरेका हुन्।

विद्यार्थीहरुको प्रदर्शन विराटनगरको विभिन्न चौकहरुमा भएको थियोे ।

मोरङका अखिल क्रान्तिकारी, माधव नेपाल पक्षधर अनेरास्ववियु, नेविसंघ र समाजवादी विद्यार्थी संघ लगायतले संयुक्त प्रदर्शन गरेका थिए।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय