Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

कोशीसहित देशका ठुला नदीमा पानीको बहाव बढ्दै, सतर्कता अपनाउन आग्रह

2021-07-02 11-07 | Hamro Biratnagar                  

A+ A A-

असार १८ : लगातार परेको वर्षाका कारण नेपालका ठुला नदिहरुमा पानीको बहाव बढ्दै गएको छ ।

अविरल वर्षाका कारणा कोशी, नारायणी र यसका सहायक नदीहरु तथा कन्काई, कमला, बागमती, पुर्वी राप्ती लगायतमा बहाव बढ्दै गएको स्रोतले जनाएको छ ।

यी नदिहरुमध्ये केहीमा सतर्कता तह पुग्न सक्ने पुर्वानुमान रहेका मौसम पूर्वानुमान समितिले जनाएको छ ।

यस्तै समितिले तटीय क्षेत्रहरू तथा डुवान भईरहने क्षेत्रहरूमा विशेष सावधानी अपनाउनसमेत आग्रह गरेको छ ।


सम्बन्धित खबर