Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

सुनको भाउ आज ५ सय रुपैयाँले बढ्यो

2021-07-02 01-07 | Hamro Biratnagar                  

प्रतिनिधिमूलक तस्वीर
A+ A A-

सुनको भाउ आज ५ सय रुपैयाँले बढेको छ ।

हिजो तोलामा ९० हजार ८ सय रुपैयाँ रहेको सुनको भाउ बाज बढेर ९१ हजार ३ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदीकाे भाउ हिजो जस्तै आज तोलाको १३ सय १० रुपैयाँ तोकिएको छ ।


सम्बन्धित खबर