Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

लुम्बिनीमा जसपाकी राज्यमन्त्री सुमन शर्माद्वारा राजीनामा

2021-07-02 03-07 | Hamro Biratnagar                  

A+ A A-

लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टी नेपालबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री हुनुभएकी सुमन शर्मा रायमाझीले राजीनामा दिनुभएको छ ।

सरकारलाई जसपाको समर्थन र सहयोग नरहेको हुनाले सरकारमा रही निरन्तरता दिन नसक्ने राज्यमन्त्री रायमाझीले राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ ।

लुम्बिनी प्रदेश सरकारमा ६ सांसद रहेको जसपाका चार सांसद मन्त्री बनेका थिए ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय