Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

अविरल वर्षाका कारण विराटनगर १५ डुवानमा (फोटो फिचर)

2021-07-03 11-07 | Hamro Biratnagar                  

A+ A A-

केही दिनदेखि परेको अविरल वर्षाका कारण विराटनगरका अधिकांश स्थान जलमग्न बनेको छ ।

पानीको निकास राम्रोसँग नहुँदा विराटनगरको वडा नम्बर १५ डुबानमा परेको हो । सडकमा पानी जमेर आवतजावतमा समेत समस्य उत्पन्न भएको छ ।

विराटनगरका अधिकांश स्थान यतिबेला डुबानमा छ ।


सम्बन्धित खबर