Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

लगातारको वर्षाले इटहरी जलमग्न, जनजीवन प्रभावित (फोटो फिचर)

2021-07-03 11-07 | Hamro Biratnagar                  

A+ A A-

केही दिनदेखि परेको अविरल वर्षाका कारण इटहरी जलमग्न बनेको छ ।

लगातारको वर्षाले इटहरी डुबानमा परेको हो । सडकमा पानी जमेर आवतजावतमा समेत समस्य उत्पन्न भएको छ । इटहरीमा रहेका बुढि खोला , टेंग्रा खोला, खेती खोला लगायत अन्य खोलामा आएको बाढी वस्तीमा पसेपछि अधिकांश इटहरी डुबानमा परेको छ भने केही स्थानहरु पुर्ण रुपमा डुबानमा परेका छन् । बर्षेनी आउने बाढीका कारण इटहरीमा जनधनको क्षति हुने क्रम रोकिएको छैन ।

इटहरीका अधिकांश स्थान यतिबेला डुबानमा छ । डुवान भएसँगसँगै यहाँको जनजीवन प्रभावित बन्दै गएको छ । तस्बिरहरू : इटहरी खबरबाट


सम्बन्धित खबर