Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

अब भ्याक्सिनको क्याम्पेन नै चल्ने छ : प्रधानमन्त्री ओली

2021-07-03 01-07 | Hamro Biratnagar                  

A+ A A-

प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोरोनाविरुद्धको खोप लगातार आउने बताउँदै भ्याक्सिनको क्यम्पेन नै चल्ने उल्लेख गरेका छन् । नेपाल भ्याक्सिन पाइएन भन्ने अवस्थाबाट अगाडि बढेको उनले बताए ।

त्रिशुली- ३ बी प्रसरण लाइन र सबस्टेसनको शनिबार भर्चुअल रूपमा उद्घाटन गर्दै ओलीले समूह तोकेरै सबै जनसङ्ख्यामा खोप पुर्‍याइने बताए ।

उनले खोपको समस्या समाधान भएको पनि बताए । केही समय खोप पाउन समस्या भए पनि मित्रराष्ट्रसँग संवाद गरेर त्यसलाई समाधान गरिएको ओलीको भनाइ थियो ।

ओलीले सुरुमा जोखिमयुक्त समूहलाई खोप दिने बताउँदै त्यसपछि सबै नागरिकलाई खोप दिने बताए ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय