Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

जलमग्न विराटनगर, घरघरमा पानी पस्दा जनजीवन कष्टकर

2021-07-03 03-07 | Hamro Biratnagar                  

A+ A A-

अविरल वर्षाले विराटनगर महानगरपालिका क्षेत्र जलमग्न भएको छ।

महमानगरपालिकाद्वारा निर्माण गरिएको ढलमा पानी निकास हुन नसक्दा घर घरमा पानी पसेर जनजीवन कष्टकर बनेको छ।

ढलमा पानी निकास अवरूद्ध हुँदा  विराटनगरका सबै क्षेत्र का सडक जलमग्न भएको छ।

बगिरहेको सडकका पानीले विभिन्न व्यक्तिको घर डुबानमा परेको छ। विराटनगरको मुख्य बजार सहित ग्रामिण भेगमा पनि यतिबेला वर्षाले जनजीवन कष्टकर बनिरहेको छ ।

 


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय