Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

इलाममा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

2021-07-04 08-07 | Hamro Biratnagar                  

सांकेतिक तस्वीर
A+ A A-

माङसेबुङ गाँउपालिका ५ का ४२ बर्षीय प्रविन राई करेन्ट लागेर मृत्यु भएको छ ।

हिजो बेलुका साढे ७ बजे राईले माई नगरपालिका ४ स्थित मानिस नबसेको घरबाट विद्युतको तार जोडी गङटेखोलामा माछा मार्ने क्रममा करेन्ट लागी गम्भिर घाईते भएका उनको उपचारको लागी लैजादै गर्दा बाटैमा मृत्यु भएको हो ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय