Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

सानेपामा एक भारतीयको शंकास्पद मृत्यु, टाउकोमा चोट

2021-07-04 11-07 | Hamro Biratnagar                  

A+ A A-

ललितपुरको सानेपामा एक भारतीय नागरिकको शव फेला परेको छ । ललितपुर महानगरपालिका- २ सानेपामा शंकास्पद अवस्थामा शव फेला परेको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले भारतीय नागरिक सत्यनारायण पारितको शव फेला परेको  लाई जानकारी दिइन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको बज्राचार्यले जानकारी दिइन् । अनुसन्धानमा तालिमप्राप्त कुकुरको प्रयोग गरिएको उनको भनाइ छ । ‘भारतीय नागरिकको शंकास्पद मृत्यु भएको देखिन्छ । टाउकोमा चोट छ । दराज तोडफोड गरेको भेटिएको छ,' उनले भनिन् ।


सम्बन्धित खबर