Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

संसद विघटन सम्बन्धि मुद्दामा सभामुख पक्षका अधिवक्ताहरुले बहस गर्दै

2021-07-04 12-07 | Hamro Biratnagar                  

A+ A A-

संसद विघटन सम्बन्धि मुद्दामा सभामुख अग्नि सापकोटा पक्षका अविलहरुले आफ्नो बहस सुरु गरेका छन् । सभामुखको तर्फबाट बहस गर्ने वकिलहरुलाई दुई घण्टाको समय दिइएको छ ।

सभामुख सापकोटाको तर्फबाट वरिष्ठ अधिवक्ताहरु श्यामप्रसाद खरेल, लभकुमार मैनाली र उपेन्द्रकेशरी न्यौपाने र अधिवक्ता श्रीकृष्ण सुवेदीले बहस गर्नेछन् ।

अधिवक्ता पोखरेलले सुरुमा बहस थालेका छन् ।

आजै रिट निवेदक पक्षका वकिलहरुले जवाफी बहस पनि गर्ने तयारी छ । जवाफी बहस सकिएपछि एमिकस क्युरीले राय दिने र फैसलाको मिति तोकिने सर्वोच्च प्रशासनले जनाएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय