Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

फिलिपिन्समा कम्तिमा ८५ जना सवार सैनिक विमान दुर्घटनाग्रस्त

2021-07-04 12-07 | Hamro Biratnagar                  

A+ A A-

फिलिपिन्समा एउटा सैनिक विमान दुर्घटना भएको छ। विमानमा कम्तिमा ८५ जना सवार रहेको बताइएको छ। फिलिपिन्सका सेना प्रमुखले विमान दुर्घटनाको पुष्टि गरेको समाचार एजेन्सी एएफपीले जनाएको छ।

सी(१३० विमान सुलु प्रान्तस्थित जोलो द्वीपमा अवतरण गर्ने प्रयास गरेको बताइएको छ। जलिरहेको विमानबाट १५ जनालाई सकुशल निकालिएको बीबीसले जनाएको छ।

विमानमा सवार अधिकांश सैन्य प्रशिक्षणमा स्नातक र डिग्री हासिल गरेका थिए। एजेन्सीको सहयोबाट


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय