Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

रङ्गेलीमा पाैडी खेल्ने क्रममा डुबेर बालककाे मृत्युु

2021-07-04 07-07 | Hamro Biratnagar                  

A+ A A-

रबिन्द्र बराल : मोरङको रंगेली नगरपालिका वडा नम्बर २ स्थित धिमधिमे चौक नजिकै रहेको कहरे खोलाको छेउमा खेतमा जमेको पानी मा डुवेर एक काे मृत्युु भएको छ ।

साेहि स्थान बस्ने घनश्याम गजुरेल को १३ बर्षका जनक गजुरेल पानिमा डुवेकाे अवस्थामा मृत फेला परेको ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक अनमाेल खड्काले बताए ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय