Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दैमा, फैसला असार २८ मा आउने

2021-07-05 05-07 | Hamro Biratnagar                  

A+ A A-

काठमाडौं, २१ असार । प्रतिनिनिधसभा विघटनविरुद्ध कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ जना विघटित प्रतिनिधिसभा सदस्यहरुले दायर गरेको रिटमाथिको फैसला असार २८ गते आउने भएको छ ।

संवैधानिक इजलासमा एमिकस क्युरीले राय दिएसँगै सोमबारबाट सुनुवाइ सकिएको छ । इजलासले यो मुद्दाको फैसला असार २८ गते आउने जानकारी दिएको हो । असार ९ देखि शुरु भएको बहस असार २१ मा सकिएको छ ।


सम्बन्धित खबर