Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

विराटनगरमा स्कुटर दुर्घटना हुँदा ४७ वर्षीय मेचेको मृत्यु

2021-07-06 10-07 | Hamro Biratnagar                  

सांकेतिक तस्वीर
A+ A A-

विराटनगरमा हिजो (सोमबा) साँझ स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

वर्षाका कारण सडक चिप्लो भएका कारण को ३२ प ८८१० नम्बरको स्कुटर अनियन्त्रित भर्इ दुर्घटना हुँदा विराटनगर महानगरपालिका वडा नम्बर १४ का ४७ वर्षीय स्कुटर चालक टीका मेचेको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका मेचेलाई उपचारका लागि विराटनगरको गोल्डेन अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा उनको सोमबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।


सम्बन्धित खबर