Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

मोरङको सुनवर्षीमा पानी जमेको खाल्डोमा डुबेर ५ वर्षीय बालकको मृत्यु

2021-07-06 10-07 | Hamro Biratnagar                  

प्रतीनिधीमुल्क तस्विर
A+ A A-

विराटनगर : मोरङको सुनवर्षी नगरपालिका–८ मा पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ।

खाल्डोमा डुबेर नारायण राजवंशीका ५ वर्षीय छोरा उमंग राजवंशीको सोमबार साँझ डुबेर मृत्यु भएको हो।

मोरङ प्रहरीका डीएसपी मञ्जील मुकारुङका अनुसार घरनजिक खेल्ने क्रममा बालक पानी जमेको खाल्डोमा डुबेका थिए।

उनका अनुसार डुबेर पानी जमेको खाल्डोभित्रै मृत्यु भएको अवस्थामा शव बाहिर निकालिएको हो। प्रहरीले घटनाको अनुसन्धान थालिएको जनाएको छ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय