Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

आजदेखी विराटनगरमा दैनिक १० घण्टा विद्युत अवरुद्ध, विद्युत प्राधिकरणले निकाल्यो सुचना (सुचनासहित)

2021-07-06 12-07 | Hamro Biratnagar                  

A+ A A-

विराटनगर, २२ असार । विराटनगरसहित मोरंगका विभिन्न स्थानमा विद्युत अवरुद्ध हुने भएको छ । ३३ ११ केभी टंकिसिनुवारीस्थित सब स्टेशनमा नयाँ ब्रेक्रर जडान कार्य हुने भएकाले विहान ८ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत अवरुद्ध हुने भएको हो ।

नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्र अन्तर्गतका स्थानमा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख मिथलेस कुमार गोहिवारद्वारा जारी सुचनामा उल्लेख छ ।

प्राधिकरणले तोकिएको समय अगावै काम सम्पन्न भएमा विद्युत लाई सुचारु हुने जनाएको छ ।

हेर्नुहोस सुचना


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय