Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

टेङग्रा खोलाको किनारमा बाख्रा चराउन गएकी ९ बर्षीया बालिका बेपता

2021-07-06 12-07 | Hamro Biratnagar                  

A+ A A-

सुनसरीको बर्जु गाँउपालिका ५ टेङग्रा खोला किनारमा बाख्रा चराउन गएकी भारत बसमतिया घर भई हाल सितागंज बस्ने ९ बर्षीया जिबीका यादबको हिजो बेलुका साढे ५ बजे सोही खोलामा डुबी बेपता भएकी छन् ।

घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय सितागंजबाट प्रहरी टोली खटि गई खोजतालस भईरहेको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय