Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

सुनसरीमा नालीको पानीमा डुबेर ६ बर्षीय बालकको मृत्यु

2021-07-07 01-07 | Hamro Biratnagar                  

प्रतीनिधीमुल्क तस्विर
A+ A A-

सुनसरीको ईनरुवा नगरपालिका ३ मुसहरी टोल बस्ने जय प्रकाश शाहको छोरा ६ बर्षीय आयुस शाहको नालीको पानीमा डुबी मृत्यु भएको छ ।

हिजो बेलुका सँवा ४ बजे खेल्ने क्रममा सोही स्थानमा रहेको सडकको छेउको नालीमा डुबेका थिए ।

घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।


सम्बन्धित खबर