Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

ईलाममा खुकुरी प्रहार गरी हत्या

2021-07-07 01-07 | Hamro Biratnagar                  

सांकेतिक तस्वीर
A+ A A-

ईलाम नगरपालिका १२ साङरुम्बा पिप्ले भञ्ज्याङ का ४५ बर्षीय यम बहादुर सावाले सोही स्थानका ५८ बर्षीय धन बहादुर राईको हत्या गरेका छन् ।

आज बिहान ७ बजे राईको पेटमा खुकुरी प्रहार गरी हत्या गरेका थिए । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी गोलाखर्क र जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी टोली खटी गई हत्या गर्ने यम बहादुर सावालाई खुकुरी सहित पक्राउ गरेको छ । तत्काल हत्या गर्ने कारण खुल्न सकेको छैन् ।

घटना सम्बन्धना थप अनुसन्धान तथा कानुनि प्रकृया भईरहेको छ ।


सम्बन्धित खबर