Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

ओखलढुङगामा लडेर एक जना महिलाको मृत्यु

2021-07-08 12-07 | Hamro Biratnagar                  

सांकेतिक तस्वीर
A+ A A-

ओखलढुङगाको खिजिदेम्बा गाँउपालिका ८ कास्पु की ४३ बर्षीया पासाङ फुरी शेर्पाको लडेर मृत्यु भएको छ ।

हिजो राती साढे ९ बजे छिमेकीको घरबाट फर्कने क्रममा बाटोबाट अन्दाजी १२ फिट तल झरी घाईते अबस्थामा स्थानियले फेला पारेका थिए । उनको स्थानियले बोकेर घर तर्फ ल्याउने क्रममा मृत्यु भएको थियो ।

घटनाको जानकारी पाए लगतै प्रहरी चौकी रावादोलु र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।


सम्बन्धित खबर