Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

प्रदेश १ को नमुना मुख्यमन्त्रीमा नविन पहाडी !

2021-07-10 09-07 | Hamro Biratnagar                  

A+ A A-

विराटनगर। प्रदेश १ को नमुना मुख्यमन्त्रीमा नविन पहाडी चयन हुनुभएको छ ।

राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको आर्थिक वर्ष २०७७/०७८ को ‘नमूना युवा सांसद अभ्यास’ कार्यक्रमका लागि प्रदेश १ को मुख्यमन्त्रीमा नविन पहाडी चयन हुनुभएको हो । पहाडी विद्यार्थी नेता पनि हुन् ।

युवा परिषद्ले रहेक वर्ष यस्तो अध्यास चलाउँदै आएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय