Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

ईलाममा करेन्ट लागेर ३८बर्षीय पुरुषको मृत्यु

2021-07-10 10-07 | Hamro Biratnagar                  

सांकेतिक तस्वीर
A+ A A-

ईलामको सन्दकपुर२ घर भई झापा बिर्तामोड १ बस्दै आएका ३८बर्षीय आयुस राईको करेन्ट लागेर मृत्यु भएको छ ।

हिजो अपरान्ह सवा ५ बजे अर्जुनधारा स्थित एक घरमा छत ढलान गरी ढलानको भाईबरेटर मेसिनको तार फुस्काउने क्रममा अचानक राईलाई करेन्ट लागी उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।


सम्बन्धित खबर