Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

2021-07-10 11-07 | Hamro Biratnagar                  

A+ A A-

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

शनिबार कैलारी गाउँपालिका १ मा से१त ३४३४ नम्बरको ट्याक्टर अनियन्त्रित भएर हुँदा दुर्घटना चालक सोही ठाउँका ३५ वर्षीय अनिश कठरियाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले ट्याक्टर चालक चौधरीको घटनास्थलमै मृत्यु भएको जानकारी दिए।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय