Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

सिंहदरबार घेर्न गएका नागरिक अभियान्ताहरु पक्राउ

2021-07-11 11-07 | Hamro Biratnagar                  

A+ A A-

सिंहदरबार घेर्न गएका नागरिक आन्दोलनका अभियान्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

स्वास्थ्य शिक्षामा भइरहेको चरम बेथिति विरुद्ध सिंहदरबार अगाडी प्रदर्शनमा उत्रिएका अभियान्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले धारनस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउनका लागि सिंदरबार अगाडि प्रदर्शन गरेको छ ।

प्रदर्शनका क्रममा प्रहरीले १५ जना नागरिक अभियान्ताहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा नागरिक अभियान्ताहरु खगेन्द्र संग्रौला, नारायण वाग्ले, श्रवण मुकारुङ, नारायण ढकाल, अर्चना थापा, प्रणेता लगायत छन् ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय