Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

नेपालमा थप १८३१ जनामा कोरोना पुष्टि, २० को मृत्यु

2021-07-11 07-07 | Hamro Biratnagar                  

A+ A A-

काठमाडौं, २७ असार । नेपालमा थप १ हजार ८ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप १ हजार ८ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा २६३, ललितपुरमा ९७ र भक्तपुरमा ३१ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा १५ सय ३३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने २० जनाको मृत्यु भएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय