Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

सर्बोच्चको फैसलाले मुलुकमा गम्भीर संकट र अस्थिरतामा धकेलियो : मूख्यमन्त्री राई

2021-07-12 04-07 | Hamro Biratnagar                  

A+ A A-

प्रदेश नम्बर १ का मूख्यमन्त्री सेरधन राईले आजको सर्वोच्चको फैसलाले मुलुकमा गम्भीर संकट पैदा भएको बताउनुभयो ।

उहाँले सर्वोच्चको आदेशले संसदीय व्यवस्था र दलिय प्रणालीको मुलमर्ममा नै नाङ्गो प्रहार भएको उहाँले सामाजिक सञ्जालमा राख्नुभएको छ ।

उहाँले लेख्नुभएको छ,‘सर्बोच्चको फैसलाले मुलुक गम्भीर सड्ढट र अस्थिरतामा धकेलियो ! संसदीय ब्यवस्था र दलिय प्रणालीको मुल मर्म मै नाङ्गो प्रहार !’


सम्बन्धित खबर