Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

राष्ट्रपति भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री ओली

2021-07-12 07-07 | Hamro Biratnagar                  

Prime Minister KP Sharma Oli briefing President Bidya Devi Bhandari about his visit to India at the latter's Office in Sheetal Niwas on Thursday, February 18, 2016. Photo: RSS
A+ A A-

२८ असार, काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति निवास शीतलनिवास जानुभएको छ ।

सर्वोच्चले प्रतिनिधिसभा पुनस्थापना गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाइ प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएपछि स्थायी कमिटीका सदस्यहरूसँग परामर्श गरी प्रधानमन्त्री ओली शितल निवास जानुभएको हो ।

 


सम्बन्धित खबर