Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

सर्वोच्चको फैसलालाई स्वागत गर्दै विराटनगरमा दीप प्रज्ज्वलन

2021-07-12 08-07 | Hamro Biratnagar                  

A+ A A-

प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला आएसँगै विराटनगरमा विपक्षी गठबन्धनले दीप प्रज्ज्वलनसहित विजयी जुलुस निकालेको छ।

संयुक्त विद्यार्थी संगठनले विराटनगरको ट्राफिक चौकमा जुलुससहित दीप प्रज्ज्वलन गरेको हो ।

अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनसमेत गरेको फैसलाको भव्यतापूर्वक स्वागत गरिएको हो। जुलुस प्रदर्शनका क्रममा वाइसिइल नेपाल, अखिल क्रान्तिकारी मोरङ लगायतका संंगठनका नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय