Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

धरानमा अनेरास्ववियु र युवा संघद्धारा प्रधानन्यायाधीशको विरुद्धमा प्रदर्शन

2021-07-12 08-07 | Hamro Biratnagar                  

तस्बीर सौजन्य : उमेश बिष्ट
A+ A A-

विराटनगर : राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको विरुद्धमा धरानमा विरोध प्रदर्शन गरेका छन् । धरानका विभिन्न स्थानहरुमा प्रधानन्यायाधीश जबरा र सर्वोच्च अदालतको विरोध गरेका हुन् ।

सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएपछि सर्वोच्चले राजनीति गर्न खोजेको भन्दै उनीहरू आन्दोलित भएका हुन । अनेरास्ववियू र युवा संघले कार्यकर्तालाइ सडकमा निस्कन अपिल गरेको थियो ।


सम्बन्धित खबर