Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

मन्त्रिपरिषद्को बैठक आज बस्दै

2021-07-15 11-07 | Hamro Biratnagar                  

A+ A A-

मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको नयाँ मन्त्रिपरिषद्को यो दोस्रो बैठक हो। बैठकले केही महत्वपूर्ण निर्णयहरू लिने बताइएको छ।

यसअघि मंगलबार सरकार गठन भएको दिन पहिलो बैठक बसेको थियो। त्यस बैठकले केही महत्वपूर्ण निर्णयहरू गरेको थियो।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय