Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

विराटनगर बसपार्कमा चिया पसल चलाइरहेकी महिला मृत अवस्थामा फेला

2021-07-15 01-07 | Hamro Biratnagar                  

तस्बीर : जिल्ला प्रहरी कार्यालय मोरङ
A+ A A-

विराटनगर : विराटनगर महानगरपालिका ११ बसपार्कमा चिया पसल सञ्चालन गर्दै आइरहेकी एक महिला मृत अवस्थामा भेटिएकि छन् ।

बिहीबार दिउँसो १२ बजेतिर चिया पसलभित्र ४० वर्षीया सीता राजवंशी मृत भेटिएकी हुन् ।

शव भेटिएपछि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना विषयमा थप विवरण आउन बाँकी रहेको मोरङ प्रहरीले जनाएको छ ।


सम्बन्धित खबर