Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

यी युवती जसले विराटनगरको सडकमा ५० हजार भेटेर प्रहरीलाई बुझाउइन !

2021-07-15 02-07 | Hamro Biratnagar                  

A+ A A-

विराटनगर : मोरङको विराटनगर महानगरपालिका वडा नं ४ स्थित एयरपोर्ट मोडमा वेवारिसे अवस्थामा फेला पारेको ५० हजार रुपैया एक युवतीले प्रहरीलाई बुझाएकि छिन् ।

बुढिगंगा गाउँपालिका वडा नं १ स्थायी घर भएकी २४ वर्षीय सुनिता कोईराला हाल सौर्य वचत तथा ऋण सहकारी संस्थामा कार्यरत छिन् ।

प्रहरीले उक्त रकम जसको हराएको हो उसले प्रमाण सहित जिल्ला प्रहरी कार्यालय मोरङमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

 

 


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय