Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

गौरादहमा एक महिला मृतावस्थामा फेला

2021-07-15 04-07 | Hamro Biratnagar                  

सांकेतिक तस्वीर
A+ A A-

दमक, ३१ असार : गौरादह नगरपालिका–१ गेउरियाचोक नजिकै एक महिला मृतावस्थामा फेला परेकी छिन् ।

अन्दाजी ३९ वर्षीया सङ्गीता टुडु मृतवस्थामा आज बिहान फेला परेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक अनिल माबोहाङले जानकारी दिनुभयो ।

फरार भएका मृतककी श्रीमान्को खोजी भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित खबर