Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

झापामा पानी सर्कीएर एकको मृत्यु

2021-07-15 04-07 | Hamro Biratnagar                  

सांकेतिक तस्वीर
A+ A A-

झापा भद्रपुर ६ बस्ने २४ बर्षीय अर्पण श्रेष्ठको पानी सर्कीएर मृत्यु भएको छ ।

आज बिहान साढे ७ बजे आफ्नै घरमा गिलासबाट पानी पिउने क्रममा पानी सर्कीएर बेहोस भएका थिए ।

उनको मेची अस्पताल भरद्रपुरमा उपचारको क्रममा पौने ९ बजे मृत्यु भएको हो ।


सम्बन्धित खबर